News Portal

  • गृहपृष्ठ Uncategorized

    अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी

    १४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन् । विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल...बाँकी

    फेरिए एकीकृत समाजबादीका मन्त्री

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले मन्त्रिपरिषद्को पुनर्गठन गरेकी हुन् । नयाँ कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन् । नेकपा (एकीकृत सामजबादी)का तर्फबाट मन्त्री...बाँकी

    काठमाडौँमा हैजा नियन्त्रणका लागि छानबिन टोली गठन

    काठमाडौँमा हालसम्म चार जनामा हैजा पुष्टि भएपछि नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।...बाँकी

    एन्फाका नवनिर्वाचित पदाधिकारीले आज शपथ ग्रहण गदै

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ ग्रहण गदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट...बाँकी

    टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौंको शंखरापुर नगरपालिका(१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । प्रदेश ३ ०१(००६ ख ३४७४ नम्बरको टिपरले ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु...बाँकी

    कागज अभावका कारण समयमा पाठ्यपुस्तक पुर्‍याउन सकिएनः शिक्षामन्त्री पौडेल

    कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन्। साथै विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न ५ हजार नयाँ दरबन्दी थप्ने तयारी भए पनि अर्थ...बाँकी

    पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सांसदहरुको सुझाव

    सांसदहरुले सरकारलाई पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् । नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गदै नेपाल सरकारलाई पनि...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रु पक्राउ

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रु पक्राउ परेका छन्। जजिरा एयरलाइन्सको जहाजमा कतारबाट कुवेत हुँदै भैरहवा आइपुगेका पाल्पाको रिब्दीकोटका राजेन्द्र कुँवरलाई एक सय २२ ग्राम सुनका गहनासहित प्रहरीले पक्राउ गरेको हो। कुँवरले...बाँकी

    सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

    सुस्त मनस्थिति भएकी एक युवतीमाथि दाङमा सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका(९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि...बाँकी

    मकीपक्सको आशंका गरिएको युवकमा कुष्ट रोगको पुष्टि

    मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ट रोगको पुष्टि भएको छ । मकीपक्सको आशंका गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा लगिएको २६ वर्षिय एक युवकमा कुष्ट रोग लागेको बताइएको छ । आज स्वास्थ्य...बाँकी