भक्तपुर नगरपालिकाको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल भाषामा सम्बोधन गरेका छन् । कार्यक्रममा प्रायजसो उपस्थित स्थानीय जेष्ठ नागरिक देखेपछि उनले स्थानीय भाषामै मन्तब्य दिएका...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bijukchhe narayanman bijukchhe nemakipa नेमकिपा रोहित
सानोठिमी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको हो। आयोगले आज वेबसाइटमा...बाँकी
education sano thimi
पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि नियामक निकाय प्रेस काउन्सिलले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको धुलिखेलस्थित एक रिसोर्टमा आयोजित २ दिने प्रशिक्षण तालिम मंगलवार सम्पन्न भएको हो । बागमती प्रदेश भित्रका जिल्लाहरुबाट करिब...बाँकी
balkrishna basnet Bhaktapur khabar bhaktapur news bhaktapurpost press council nepal
आफ्नै श्रीमतीको हत्या आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा श्रीमान जीवन राई रहेका छन् । राईले मादक पदार्थ सेवन गरी कुटपिट...बाँकी
baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes
बागमती नदीमा फोहर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीक्यामेरा जडान गरिने भएको छ। स्थानीय र प्रहरीसंगको सहकार्यमा सो कार्य हुन लागेको हो । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes dp dp dhakal
शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा...बाँकी
education education in Nepal sanothimi
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्नबाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
देशकै जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ । पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुरको गठ्ठाघरमा बसेको नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकले बोलिट्ब्युरो गठन गरेको छ । ४५ सदस्यीय पोलिट्ब्युरोमा भक्तपुरका नेता महेश बस्नेत पनि अटाएका छन् । चितवनमा सम्पन्न महाधिवेशनमा भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका सोम मिश्र,महेश बस्नेत र निर्मलकुमार...बाँकी
bhaktapur bhaktapur news mahesh basnet post