News Portal

  • गृहपृष्ठ Uncategorized, अर्थ-बिजनेस, मुख्य समाचार

    विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् । विद्युतीय सवारीलाई बढावा दिइने उनले बताएकी हुन् । महिन्द्रा मोटर्सले मंगलवार आयोजना गरेको ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो...बाँकी

    पत्रकार हुँ भन्दै प्रभावमा पारी करिब १५ लाख ठगी गर्ने युवक पक्राउ

    राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आफू नेपाल टेलीभिजनको पत्रकार र अनुसन्धान विभागको उच्च पदस्थ कर्मचारी भएको भन्दै उनले ठगी गरेको आरोप लागेको छ ।...बाँकी

    आयोजकलाई पछि पार्दै हेल्दि फुट्सलले हात पार्यो भक्तपुरव्यापी प्रतियोगिताको उपाधी

    प्रथम भक्तपुर जिल्लाव्यापी फ़ुट्सल प्रतियोगितामा आयोजक एबिसी क्लबलाई पछि पार्दै हेल्दि फ़ुट्सलको क्लबले उपाधी हात पारेको छ । बिहीवार राति सम्पन्न खेलमा आयोजकको टिम बिरुद्ध हेल्दि फ़ुट्सलले जीत हासिल गरेको हो । सूर्यविनायकस्थित ख्वप फ़ुट्सलमा...बाँकी

    डोल्पाका स्याउ खेर जाँदै

    जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे...बाँकी

    फेसबुक अचानक अवरुद्ध

    सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अचानक अवरुद्ध हुन् पुगेको हो । नेपालमा राति साढे ९ बजे बाट नै फेसबुक नखुलेको प्रयोगकर्ताहरु बताउँछन् । फेसबुकसंगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप समेत चलेका छैनन् ।...बाँकी

    शुभकामना साकोसको २१औ वार्षिक साधारण सभा सम्पन्न, शुभकार्यलाई मर्ज गर्ने निर्णय

    भक्तपुरको नासमनास्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २१औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सूर्यविनायकको थापा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो । विश्व महामारी कोभिड १९ को संक्रमणलाई मध्यनजर...बाँकी

    कासिछवाको अध्यक्षतामा चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना, महासचिवमा लामिछाने

    भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका युवा व्यवसायी श्रीभक्त कासिछवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको छ । कासिछवाको अध्यक्षतामा १३ सदस्यीय सस्थापक कार्यसमिति सहित चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना भएको हो...बाँकी

    नेमकिपाले काक्रो चोरेर खाने, बियाँचाहिँ अर्काको गालामा टाँसिदिने सांसद बस्नेतको आरोप

    पूर्व उद्योग मन्त्री समेत रहेका नेकपा (एमाले) का नेता एवं संघीय सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी माथि कडा टिप्पणी गरेका छन् । नेमकिपाले आफूले काक्रो चोरेर खाने तर, वियाँ चाहिँ अर्कोको गालामा टाँसिदिने...बाँकी

    विप्लवको सर्लाही इन्चार्ज हत्या प्रकरण : बादल र खनालविरुद्धको जाहेरी लिन अदालतको आदेश

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्काउन्टर नभई नियोजित हत्या भएको भन्ने जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको प्रहरीलाई जाहेरी दर्ता गर्न अदालतले आदेश दिएको छ । मृतक पौडेलकी ामा...बाँकी

    बञ्चरेमा तत्कालै फोहर व्यवस्थापन नहुने, स्थानीय भन्छन्-स्वर्ग जस्तो गाउँ अहिले नर्क जस्तो

    काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनला लागि तयार गर्दै गरेको बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप...बाँकी