News Portal

  • फेसबुक अचानक अवरुद्ध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असोज २०७८
    ४४० पटक
    भक्तपुर, १८ असोज २०७८

    सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अचानक अवरुद्ध हुन् पुगेको हो ।

    नेपालमा राति साढे ९ बजे बाट नै फेसबुक नखुलेको प्रयोगकर्ताहरु बताउँछन् । फेसबुकसंगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप समेत चलेका छैनन् । एड्रेस बारमा फेसबुक टाइप गर्दा ‘दिस साइट कान्ट बि रिच्ड’ अर्थात साइट भेट्न सकिएन भन्ने संदेश प्राप्त हुन्छ ।

    नेपालमा मात्र नभई विश्वभरिनै फेसबुक नचलेको संचारमाध्यमहरुले पुष्टि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...