निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण...बाँकी
काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तैगरी आयोगको सदस्यहरूमा डिल्लीराम रिमाल...बाँकी
नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको हो । पार्टी अध्यक्ष...बाँकी
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । आयोगले इजलास गठन गरेर जसपा आधिकारिताको टुंगो लगायको हो । यससँगै झण्डै ६ महिनादेखि अलग अलग गतिविधि गर्दै आएका जसपाको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यको रूपमा आफूले नयाँ सरकारको लागि समर्थन जुटाउने प्रयास गरिरहेको बताए ।पत्रकार सम्मेलन मार्फत उनले सो कुरा बताएका हुन् । काँग्रेस र माओवादी मिल्दा पनि ११० जना मात्रै सांसद रहेको...बाँकी
कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिवार सिंहदरबारमा बसेको बैठकले सङ्क्रमण बढी भएका स्थानहरूका...बाँकी
सरकारले ३६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ जिल्लाका सिडिओसहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको सरुवा गरेको हो । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ,...बाँकी
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई देखाउन सभा गर्नुपरेको बताएका छन् । उनीहरुले आफूलाई लल्कारेपछि काठमाडौंमा जनसभा गर्नुपरेको उनको भनाइ छ । नारायणहिटी अगाडी ओली समूहकाे जनसभा...बाँकी
सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता प्रतिरोधमा उत्रिएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल त्यसैगरी वरिष्ठ नेता...बाँकी
कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको हो । न्यायाधीश तेजबहादुर केसी र...बाँकी