News Portal

  • गृहपृष्ठ Uncategorized

    राजनीतिक विरोधमा उच्छृङ्खल नाराः कता जाँदैछ आलोचनाको संस्कृति र शैली ?

    काठमाडौं, १६ पुस । राजनीतिक विरोधका क्रममा लगाइने उच्छृङ्खल नारा, प्रदर्शन र बोलीवचन लोकतान्त्रिक राज्यमा पटक्कै नसुहाउने देखिएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा अन्धभक्ति वा अन्धविरोधको संस्कृति अन्त्य हुन नसकेका कारण बेलाबखत अमर्यादित नारा...बाँकी

    मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटनाः एकको मृत्यु, पाँच घाइते

    तनहुँ, ३ मंसिर । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने...बाँकी

    कोरोना भाइरस : वृद्धवृद्धाका लागि खोप किन असहज ?

    काल्पनिक संसारको कुरा गरौं- हामीसँग कोरोनाविरुद्धको खोप पहिलेबाटै उपलब्ध छ, यस्तो अवस्थामा विश्वभरका नेताहरुका सामु यति ठूलो जनसंख्यामा खोप कसरी पुर्‍याउने भन्ने अहम् चुनौती छ । बिरामीको सबैभन्दा बढी खतरा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुलाई...बाँकी

    भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

    भक्तपुर, ३ कार्तिक । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौं उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा...बाँकी

    सागर चौधरीको ‘मुटु माग्यौ, मुटु दिएँ’ सार्वजनिक

    काठमाडौं । सागर चौधरीको आवाजमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘मुटु माग्यौ मुटु दिएँ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो भर्खरै नेपाजीज कोम्यूनिटिज टिभी अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा जनक...बाँकी

    कता जाँदैछ समाज ? नर्सरी पढ्ने बालिकालाई पढाउने ब्यक्तिबाटै यौन दुर्व्यवहार

    पछिल्लो समय यौन अपराधका घटना बढ्दोक्रममा देखिएका छन् । यसैबीच बिराटनगरमा एक पाँच वर्षिया बालिका याैन अपराधीको शिकार बनेकी छन् । विराटनगर महानगरपालिका १६ मा २१ वर्षीय साह थर भएका एक युवकले बालिकामाथि यौन अपराध...बाँकी

    एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

    काठमाडौँ, १५ असोज । नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको...बाँकी

    संक्रमण दर भारतभन्दा दोब्बर

    काठमाडौं, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो । यो ६.१७ प्रतिशत हो ।...बाँकी

    इन्धन बाेकेकाे ट्याङ्कर दुर्घटना

    रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ ।...बाँकी

    सांसद सुवालमा काेराेना संक्रमण पुष्टि भएकाे छैन

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका भक्तपुर १ का निर्वाचित संघीय सांसद प्रेम सुवालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि नभएको पाइएको छ । सामाजिक संजालमा सांसद सुवाललाई कोरोना संक्रमण भएको हल्ला चलिरहँदा यसको...बाँकी