News Portal

  • कक्षा ११ मा आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम, सर्वोच्चको निर्देशनात्मक आदेश

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ पुस
    १०५५ पटक
    भक्तपुर, २८ पुस

    कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको हो ।

    न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको रजिस्ट्रारले जनाएका हुन् । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताइएको छ । यो आदेशले आगामी शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ का कक्षा संचालन हुने आधार तय भएकोछ ।

    नयाँ पाठ्यक्रम लागू गर्न नहुने भन्दै सर्वोच्चमा भागवत अर्याललगायतको रिट निवेदन परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...