रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ ।...बाँकी
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका भक्तपुर १ का निर्वाचित संघीय सांसद प्रेम सुवालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि नभएको पाइएको छ । सामाजिक संजालमा सांसद सुवाललाई कोरोना संक्रमण भएको हल्ला चलिरहँदा यसको...बाँकी
bhaktapur nemakipa prem suwal
हेटौँडा, १३ भदौ । कोभिड-१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ । हेटौँडाका विभिन्न स्तरका १०...बाँकी
काठमाडौैं १३, भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका...बाँकी
काठमाडौं, ३ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्र्याएर यस पर्व मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार...बाँकी
दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो ।...बाँकी
Bhaktapur khabar bhaktapurdaily bhaktapurnews bhaktapurpost अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा भक्तपुर
भक्तपुरकाे कटुन्जे घर भएका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्राप्त गरेका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उक्त...बाँकी
आइजीपी शैलेस थापा
भक्तपुर । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७...बाँकी
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो । चालु आर्थिक वर्षका...बाँकी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ डाक्टरलाई सरकारले कारवाहीको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक स्पष्टिकरण सोध्दै डाक्टर शेर बहादुर पुनलाई कारवाहीको तयारी गरेको हो । श्रोतका अनुसार कोरोनाको सम्बन्धमा...बाँकी