काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको...बाँकी
बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन...बाँकी
लकडाउन लकडाउन बैशाख १५ सम्म लम्बियाे लम्बियाे
कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ । लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य...बाँकी
स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी
bhaktapur घाँसीबाट शिक्षा नेपाल मजदुर किसान पार्टी भानुभक्त ढकाल सुरेन्द्रराज गोसाई
भक्तपुर नगरपालिकाले सडकमा जथाभावी तरकारी बेच्न रोक लगाएको छ । लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील हुँदै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको सोमबार बसेको बैठकले यही २०७६ चैत्र १९ गतेदेखि लागू...बाँकी
(ख्वप bhaktapur तरकारी बजार सुनिल प्रजापति
कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंकामा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएन । सैनामैना नगरपालिकाका ३७ वर्षीय ती युवकको बुटबलस्थित कोरोना विशेष अस्पतालमा आइतवार ज्यान गएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटबल...बाँकी
काेराेना
कोरोनाभाइरसका बारेमा मिथ्या सूचनाहरूको इन्टरनेटमा बाढी आएको छ र विज्ञहरू आमनागरिकलाई सूचना सतर्कता अपनाउन भनिरहेका छन्। त्यस्ता नराम्रा सूचना फैलिनबाट रोक्न तपाईँले एउटा प्रयोगकर्ताका रूपमा के के गर्न सक्नुहुन्छ? १. एकछिन रोकिएर सोच्नुहोस् तपाईँ आफ्ना...बाँकी
सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् ।...बाँकी
काठमाडौं ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो । बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श...बाँकी
नेपाल राष्ट्रिय कर्मचारी महासंघका पूर्व केन्द्रीय सचिव एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय समितिका अध्यक्ष प्रकाश अवालेलाई पितृशोक परेको छ । ललितपुर वार एशाेसिएशनका सदस्य समेत रहेका अवालेका पिता किसलाल अवालेको बुधवार...बाँकी