News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार

    जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

    ८ माघ बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म...बाँकी

    द्वन्द्वकालिन मुद्दा अघि बढ्ने संकेत : नेकपा र काँग्रेसबीच सहमती

    सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको विषयमा दलहरुबीच सहमति जुटेको छ । ऐन संसोधन र पदाधिकारी चयनको विषयमा दलहरुबीच सहमती जुटेको हो । शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेकपा र...बाँकी

    नेपालमाथिको नाकाबन्दी विरोधी भारतीय नेता डीपी त्रिपाठीको निधन

    राष्ट्रवादी कांग्रेस पार्टीका नेता देवप्रसाद (डीपी) त्रिपाठीको निधन भएको छ । नेपालमा पाँचमहिने नाकाबन्दीको विरोध गर्ने ६७ वर्षीय त्रिपाठीको बिहीबार नयाँदिल्लीमा निधन भएको हो । लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनको निधनमा विभिन्‍न पार्टीका नेता तथा...बाँकी

    मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी आना सिहलाई

    मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले जितेकी छिन् । बेलायतमा सम्पन्न भएको मिस वर्ल्ड सुन्दरी टोनी आना सिहलाई गत वर्षकी मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । फस्ट रनर...बाँकी

    विद्यार्थीमाथि प्रहरीले गोली चलायो, केहि घाइते

    बाँकेको कोहलपुरमा एक विद्यार्थी ट्रकको ठक्करबाट घाइते भएको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले गोली चलाएको छ । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द ट्रकको ठक्करबाट घाइते भएपछि विद्यार्थी...बाँकी

    बालिकाको मृत्यु हल्लाले कोहलपुर तनावग्रस्त

    ट्रकले ठक्कर दिँदा एक स्कुले बालिकाको मृत्यु भएको हल्लाले कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले बिहान करिब साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएकी छन्...बाँकी

    रहेनन् तत्कालिन नेकपा (माओबादी)को प्रिय एके-४७ का पिता

    एके- ४७ लाई संसारकै सबैभन्दा पहिलो राम्रो अग्र पंतिमा लड्न प्रयोग गरिने राइफल मानिन्छ । बिद्रोही सेनाको हतियारको रुपमा चिनिने यो राइफलले सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा निकै तहल्का मच्चाएको थियो । नेपालमा...बाँकी

    १० विधामा उत्कृष्टलाई ‘सन्देश ईन्टरनेशनल अवार्ड’ दिइने

    सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ । एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा विभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड...बाँकी

    नेकपाको युवा संघद्वारा भक्तपुरको उपनिर्वाचनका लागि प्रचार सामाग्री सहयोग

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको उपनिर्वाचनमा पार्टीको लागि प्रचार सामाग्री सहयोग गरेको छ । स्वयंसेवक पठाएर सहयोग गरिरहेको युवा संघले प्रचार सामाग्री समेत सहयोग गरेको हो...बाँकी

    डीपीलाई मन्त्री बनाउने जिम्मा मेरो : बामदेव गौतम ( फोटो फिचर)

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद ढकाल(डीपी ढकाल)ले उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका...बाँकी