News Portal

  • गृहपृष्ठ Uncategorized, विशेष

    नेकपाको युवा संघद्वारा भक्तपुरको उपनिर्वाचनका लागि प्रचार सामाग्री सहयोग

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको उपनिर्वाचनमा पार्टीको लागि प्रचार सामाग्री सहयोग गरेको छ । स्वयंसेवक पठाएर सहयोग गरिरहेको युवा संघले प्रचार सामाग्री समेत सहयोग गरेको हो...बाँकी

    डीपीलाई मन्त्री बनाउने जिम्मा मेरो : बामदेव गौतम ( फोटो फिचर)

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद ढकाल(डीपी ढकाल)ले उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका...बाँकी

    पुडासैनीको आत्महत्याबारे सिधा कुरामा बोल्न रविमाथि बन्देज

    शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका...बाँकी

    सहकारीको बेलगाम बनेको ब्याजदरमा सरकारले लगायो लगाम : तोकियो सीमा

    सहकारीमा बेलगाम बनेको ब्याजदरमा लगाम लाग्ने भएको छ । अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने भएका हुन् । यसअघि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका सहकारीलाई सरकारले पहिलोपटक निक्षेप र कर्जा दुवैको ब्याजदरको...बाँकी

    नेपालको विश्वकप सपना सिंगापुरले उडायो, नेपालको लज्जास्पद हार

    सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट (एसिया फाइनल) अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२०  टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ ।...बाँकी

    पूर्वप्रधानमन्त्री गिरीको आफ्नै निवासमा निधन

    काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब...बाँकी

    मनिप्लान्टमा नयाँ नेतृत्व : समृद्धिले मात्र सुख नहुने भन्दै सामाजिक न्याय सोच्न मन्त्रीको सुझाव

    मिनभवनस्थित मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९ औं साधारण सभा सम्पन्न गरेको छ । शनिवार बबरमहलस्थित एक ब्याङक्वेट्मा साधारण सभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथिको रुपमा उपस्थित शिक्षा बिज्ञान तथा प्रविधि...बाँकी

    कञ्चनपुरबासी क्रोधित बनेपछि गृहले तान्यो सीडीआे र एसपी : हेर्नुस् बिज्ञप्ति

    गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको गत साउन ११ गते भएको हत्याको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच...बाँकी