News Portal

  • गृहपृष्ठ Uncategorized, अन्तराष्ट्रिय, मुख्य समाचार

    सरकारी सेवामा मोदी सरकारले गर्यो ऐतिहासिक निर्णय : अब इंटरभ्यूबाटै सहसचिव नियुक्ति

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्मचारीतन्त्रमा ऐतिहासिक निर्णय लिएका छन । उनको सरकारले नौकरशाही प्रवेशको लागि हदै सम्मको लचकता अपनाउदै ठूलो बदलाव बनाएको खबर छ । अब यूपीएससी सिविल सर्विस परीक्षा पास नगरिकनै भारतमा सरकारी कर्मचारीको...बाँकी

    गृहमन्त्री बादलले गरे ठूला माछा समात्ने प्रतिबद्धता : विप्लवप्रति पनि आक्रामक हुने उद्घोष

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू गृह मन्त्री भएपछी जनताले राहत महशुस गरेको दावी गरेका छन । आफूले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दावी गरेका हुन् ।...बाँकी

    मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी : सरकारलाई झट्का

    सर्वोच्च अदालतले सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारी–साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार मन्त्रिपरिषदको यही जेठ १३ गते बसेको बैठकले...बाँकी

    आज शहिद कृष्ण सेन इच्छुकको १६ आैं स्मृति दिवस : पढ्नुस् उनका २ कविता

        जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ?...बाँकी

    प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम बारे छलफल (प्रत्यक्ष प्रशारण)

    काठमाडौं। संघीय संसदमा सरकारले सोमबार पेश गरेको नीति तथा कार्यक्रममाथि दफावार छलफल सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीले जेठ  ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको संयुक्त बैठकमा गरिएको सम्वोधनमा उल्लेखित आर्थिक वर्ष २०७५/०७६...बाँकी

    सर्लाही आएर प्रचण्डले भने – भ्रम त्यागे हुन्छ

    पार्टी एकता हुँदैन कि भन्ने भ्रममा नपर्न नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले अपील गरेका छन् । पार्टी एकताको विषयमा विभिन्न खाले अफवाह फैलाइएको जिकिर गर्दै उनले एमाले र माओवादी पार्टी एक हुँदैन...बाँकी

    दुवै मृगौला फेला भएकी टिका कार्कीलाई आर्थिक सहयोग

    काठमाडौँ ,निशिखोला गाउँपालिका ,२ बाग्लुङ्ग कि टिका कुमारी (घर्ति)कार्की दुवै मृगौला फेला भई लुम्बिनी मेडिकल कलेज भैरहवामा अस्पतालको सैयामा रहेकी छिन।घरमा स-साना २ छोरी र एक छोरी भएकी कार्की बिगत एक बर्ष देखि जिबन र...बाँकी

    इनारभित्र महिला मृत अवस्थामा फेला, मलङगवामा पोस्टमार्टम हुँदै

    सर्लाहीमा ईनारमा डुवेर एक महिलाको ज्यान गएको छ । जिल्लाको उतरी क्षेत्र लालबन्दी नगरपालिका- १६ कालिन्जोरका ओम प्रकास थापाकी ४६ वर्षिय श्रीमती विन्दा थापाको यसरी ज्यान गएको हो । घर देखि १ किलोमिटर पर रहेको...बाँकी

    सरकारले गर्यो यस्तो निर्णय,१२ मन्त्रालयका ६ बिभाग खारेज गर्ने

    काठमाडौँ । सरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले...बाँकी

    जस्ताको तस्तै नीतिमा रुस : २३ देशका कूटनीतिज्ञलाई देश निकाला

    अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्‍न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्‍न भनेको...बाँकी