News Portal

  • गृहपृष्ठ Uncategorized

    कर्णाली प्रदेश सभामा ४ समिति

    कर्णाली प्रदेश सभामा ४ समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ...बाँकी

    विप्लवप्रति बादलको मायालु बर्षात : गृहमन्त्री भएको भोलीपल्टै नेकपालाई राहत

    बिप्लव नेतृत्वको नेकपा माथि गृहमन्त्री रामबहादुर थापा बादल नरम देखिएका छन । उनी गृहमन्त्री भएको भोलीपल्टै नेकपाका पक्राउ परेका नेता रिहा भएका छन् । नेपाल कम्युनिस्‍ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ रिहा...बाँकी

    फोरम सरकारमा जान आतुर, हस्ताक्षर नहुदा अड्कियो हलो

    प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास...बाँकी

    श्रीदेवीको मृत्युले प्रम मोदीको दुख्यो मन, गरे यस्तो ट्वीट

    बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय श्रीदेवीको दुबईमा मृत्यु भएको हो । एक बिबाह समारोहमा शामेल हुन दुबई दुबई पुगेकी श्रीदेवीले अचानक मुटु रोगका कारण प्राण त्याग गरेको बताइएको छ । हेर्नुस्...बाँकी

    भद्रगोल प्रदेशका मन्त्री रिसोर्टमा बिताउछ्न रात

    प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक मामिलामन्त्री रिसोर्टमा मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् । आजको...बाँकी

    तीस वर्षदेखि जंगलको बास

    रौतहटको चन्द्रपुर नगरपालिका–६ लमाहाको जंगलमा १४ घरधुरीको सानो बस्ती छ । घरमा प्रायस् युवा भेटिंदैनन् । उनीहरू काठमाडौंका चिम्नी उद्योगमा काम गर्छन् । महिला र वृद्धवृद्धा घर कुरुवाका रूपमा बसेका छन् । ३० वर्ष पुरानो यही बस्तीमा शनिबार झोक्राइरहेको...बाँकी

    सर्लाहीमा निदाएका ट्रक चालकले बसमा ठक्कर दिदा ७ यात्री सख्त घाइते

    पुर्ब पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन चौकमा ट्रकले बस लाई ठक्कर दिदा बसमा सवार ७ यात्रु सख्त घाईते भएका छन् । पोखराबाट कटारी तर्फ जादै गरेको ना ५ख १७५३नम्बर को लालिमा यातयातको बसलाई बिपरित दिशा...बाँकी

    ६ महिनामा व्यापार घाटा पुग्यो ५ खर्ब : १४.८ प्रतिशतले बृद्धि

    चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको...बाँकी

    सूर्यविनायक नगर भित्रका बिद्यालय ब्यवस्थापन समिति भङ्ग

    सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख...बाँकी

    १ नम्बर प्रदेश मूख्यमन्त्रीको पल्ला घिमिरेको हातमा : हेर्याहेर्यै हुनसक्छन पूर्वमन्त्री राई

    एमालेले १ नम्बर प्रदेशको संसदीय दलको नेता शुक्रबार छान्दैछ । संसदीय दलको नेता नै भावी मुुख्यमन्त्री हुने भएकोले पनि छनौट पेचिलो बनेको छ । मुख्यमन्त्रीको दौडमा रहेका पूर्व मन्त्रीद्वय शेरधन राई र भीम आचार्यलाई अर्का...बाँकी