News Portal

  • इनारभित्र महिला मृत अवस्थामा फेला, मलङगवामा पोस्टमार्टम हुँदै

    इभक्तपुर संवाददाता
    ९२८ पटक

    सर्लाहीमा ईनारमा डुवेर एक महिलाको ज्यान गएको छ ।

    जिल्लाको उतरी क्षेत्र लालबन्दी नगरपालिका- १६ कालिन्जोरका ओम प्रकास थापाकी ४६ वर्षिय श्रीमती विन्दा थापाको यसरी ज्यान गएको हो । घर देखि १ किलोमिटर पर रहेको आफ्नै खेतमा रहेको ईनारमा डुवेर उनको ज्यान गएको प्रहरीले बताएको छ ।

    शुक्रवार विहान अन्दाजी ५ बजे तिर पानी लिन गएका छिमेकीहरुले ईनारमा डुवी रहेको अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी घट्ना स्थलमा पुगी मृतकको शव सनाखत गरी पोष्टमाटमको लागि अहिले जिल्ला अस्पताल मलंगवा पठाईको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक अनिल पौडेलले बताएका छन् ।

    महिलाको के कति कारणले मृत्यु भएको भन्ने विषयमा पोष्टमाटम रिपोर्ट पछि मात्रै थाहा लाग्ने प्रहरी निरीक्षक पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...