भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द हुने भएको छ । नेपाल सरकारले बन्दको लागि ताकेता गरेपछि क्याम्प अफिस बन्द हुने भएको हो । भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिसको बेलाबखत बिरोध हुने...बाँकी
राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् । शिक्षा मन्त्रालयले...बाँकी
परीक्षा दिएर विद्यालयबाट घर फर्किरहेका बिद्यार्थीहरुलाई बाढीले बगाएको छ । बाढी बगाएका एक किसोरीको मृत्यु भएको छ भने एक किसोर बेपता बनेका छन । दुइको भने स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ । पर्सागढी...बाँकी
काठमाडाैं । अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ ।...बाँकी
भक्तपुरमा ट्रिपरको ठक्करबाट फेरि एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान ट्रिपरले ठक्कर दिँदा घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो । मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी क्याम्पस अगाडी बा. २ क....बाँकी
bhaktapur thimi
सुनसरीको बर्जु गाउँपालिका–१ मा एक ८ बर्षिय बालकको टेलिभिजन हेर्ने क्रममा ज्यान गएको छ । टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर उनको c गएको हो । ज्यान जानेमा सिरहा घर भै ठुलोबुबाको घरमा बस्दै आएका ८...बाँकी
सर्वोच्च अदालतका पूर्व न्यायधिस कल्याण श्रेष्ठले वर्तमान कानुन कसैलाई देखाउन नभएको भन्दै गल्ती गर्नेले भोग्न र नगर्नेले बुझ्न पर्ने बताएका छन् । महिला कानुन र विकास मञ्च तथा सिआरआरले संयुक्त रुपमा आयोजना गरेको गर्भपतन सम्बन्धी...बाँकी
समायोजनका नाममा हवाई भाडा वृृद्धि गरेको भन्दै हुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप जिल्लाका सात वटै गाँउपालिकामा धर्ना दिएका हुन् । संस्कृृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ समायोजन गरेको हवाई...बाँकी
एजेन्सी । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को...बाँकी