News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग तीन महिनामा सक्ने गरी २५ लाख रुपैयाँसम्मको...बाँकी

    स्वयंसेवक शिक्षक भर्ती गरे सार्वजनिक शिक्षा ध्वस्त हुन्छ– पूर्व शिक्षामन्त्री केसी

    चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर...बाँकी

    प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

      काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने...बाँकी

    भारतमा हिंसा: कम्तीमा सातजनाको मृत्यु

    एजेन्सी ।  भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँचजनाको ज्यान गएको छ।गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने...बाँकी

    कम्युनिष्ट सिध्याउन ‘पुँजीपति, सेना, बन्दुक’ केही पनि चाहिँदो रहेनछ : प्रचण्ड

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट नेताहरु बोलीमा नभई व्यवहारमा आदर्श बन्नुपर्ने बताएका छन् ।कम्युनिष्ट नेताहरु निष्ठा र आदर्श बाट च्यूत बन्नु नहुनेमा जोड दिंदै उनले...बाँकी

    एक लाख रुपैयाँ घुससहित इन्जिनियर पक्राउ

    बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार...बाँकी

    इन्द्रेणीका कँडेललाई १ लाख राशीसहित कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार

    कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकाैँदेखि नेपाली लाेकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कृष्ण कँडेललाई प्रदान गरिने भएको छ । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार देश...बाँकी

    कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

    narayanman bijukchhe

    भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख...बाँकी

    चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्न नदिने स्थानीय नेताहरुको उद्घोष

    भक्तपुर । भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्न नदिने बताएका छन् । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै...बाँकी

    गृहसचिवमा महेश्वर न्यौपाने

    काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो । निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा...बाँकी