News Portal

  • गृहपृष्ठ Uncategorized, भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    २३ सदस्यीय कमिटी चयन गर्दै अनेरास्ववियू(क्रान्तिकारी)को चाँगुनारायण नगर सम्मेलन सम्पन्न

    अनेरास्ववियू(क्रान्तिकारी) को प्रथम चाँगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । नगरको नेतृत्व चयन गर्दै नगर सम्मेलन सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार महेश कार्कीको अध्यक्षतामा २३ सदस्यीय चाँगुनारायण नगर कमिटी...बाँकी

    पूर्व प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेक सबै भेटघाट बन्द

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रवारदेखि उनी अस्वस्थ भएका हुन् । पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएका...बाँकी

    माओवादी केन्द्रले बनायो जिल्ला समन्वय समिति, भक्तपुर संयोजकमा नेता ढकाल

    DP dhkal

    नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो । पार्टीको शुक्रवार सम्पन्न...बाँकी

    काठमाडौ महानगरका मेयर विद्यासुन्दरले पन्चेबाजा बजाएकोप्रति उपमेयरको आपत्ति

    काठमाडौँ महानगरपालिकाले कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियान चलाएको भएपनि त्यसबारे उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नै आपत्ति प्रकट गरेकी छन् । यसबारे आफूसँग कुनै सल्लाह नभएको उनले बताएकी छन् । कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा...बाँकी

    मेयरलाई फोहोर उपहार

    युथ काँग्रेस नेपालले काठमाडौं महानगरपालिकाका मेयरलाई फोहोर उपहार दिएका छन् । महानगरले फोहोर उठाउन नसकेको बिरोधमा मेयरलाई फोहर उपहार दिइएको हो । महानगरपालिकाका सडक र चोक केहि दिनदेखि थुप्रिएको फोहोरले दुर्घन्धित भएको भन्दै सोमबार युथ...बाँकी

    एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल, राष्ट्रियसभामा भुसाल

    माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । त्यसैगरी स्थायी कमिटी...बाँकी

    कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजा बजाउँदै पुग्यो महानगरपालिकाको टोली

    काठमाडौँ महानगरले घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजाको टोली पठाएको छ । उक्त टोलीलाई महानगरले कर तिर्ने सम्बन्धी सूचना टास्न पठाएको हो । पञ्चेबाजा सहित पुगेको टोलीले कर नदिरे सेवा रोक्का...बाँकी

    एमालेबाट छुट्टिएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पायो नयाँ दलको मान्यता

    nepal-communist-party-united-socialist.jpg

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको छ । नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको हो । एकीकृत समाजवादीलाई बुधबार आयोगले...बाँकी

    मेयर शाक्य प्रधानमन्त्री शेरबहादुरको शरणमा

    काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन मान गर्दै मंगलबार उनले पत्र पठाएका हुन्...बाँकी

    नेपालले २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउन सक्ने स्पष्ट : बुधवारका लागि आयोगले बोलायो

    निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण...बाँकी