प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनीय तवरले प्राय सबै सदस्यको विश्वासको मत पाएका छन् । उनले नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबैको बिश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको...बाँकी
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् । ‘एकीकृत समाजवादीले...बाँकी
दार्चुलाको ब्याँस गाउँपालिका– ४ डोकटका १२ वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहीबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् । ‘आमाले खरको भारी...बाँकी
DArchula mahakali river Tuin
राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली नेपाल आउने बताएका छन् । विद्युतीय राहदानीको सर्भरमा देखिएको ‘स्टोरेज’ समस्या हल गर्न फ्रान्सको सो प्राविधिक टोली सोमबारसम्म नेपाल आइपुग्ने यादवले जनाएका हुन्...बाँकी
Department of Passport French technical team
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको...बाँकी
Madhav kumar Nepal PM Prachanda
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बधाइ दिएका छन् । आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन...बाँकी
PM Prachanda sher Bahadur Deuwa
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका...बाँकी
booster dose health Ministry
गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सव–२०७९ सुरु हुने भएको छ । आगामी माघ १५ गतेबाट महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ । वार्षिक रूपमा गरिँदै आएको महोत्सवका लागि थिएटरले नाटकहरूको आह्वान गरेको छ । ‘विद्यालयमा...बाँकी
gandai provinenve
बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री...बाँकी
lifestyle oranges
बिहिबार सङ्घीय संसद सचिवालयका २६ जना नवनिर्वाचित सांसदहरुले आफ्नै मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । २६ जान सांसदहरुले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गर्ने र बाँकी सांसदले नेपाली भाषामा शपथ ग्रहण सचिवालयका सहायक...बाँकी