News Portal

  • गृहपृष्ठ # kp oli

    ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने गोप्य तयारी

    प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन्...बाँकी

    अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

    लामो समयको अस्पताल बसाइ पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको छ । उनी आज दिउँसो डिस्चार्ज हुनु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । एपेन्डिसाइटिसले सताए पछि अघिल्लो साताको मंगलबार उपचारका...बाँकी

    प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गर्ने तयारीमा

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वनिवास बालुवाटार प्रस्थान गर्ने भएका छन् । ९ दिनको लामो अस्पतालको बसाइपछी प्रम ओली स्वनिवास फर्कने तयारीमा लागेका हुन् । सल्याक्रियापछी आराम गर्न अस्पतालमा रहेका प्रम ओलीलाई डिस्चार्ज गर्ने भएको...बाँकी

    मनमोहनकै पाँचौ तलामा प्रधानमन्त्री ओलीको उपचार गरिंदै

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेका छन् । हाललाई भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नै राखिने भएको छ । उपचारको क्रममा उनलाई कम्तीमा तीन...बाँकी

    आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भएको भन्दै शुभेच्छुकलाई प्रम ओलीको धन्यवाद

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको आज तेस्रो दिन हो । अस्पतालले उनको स्वास्थ्यमा थप सुधार देखिएको जानकारी दिएको छ । बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत प्रम ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका...बाँकी

    ‘भेन्टिलेटर’ हटाएपछि प्रधानमन्‍त्रीको पछिल्लो अवस्था यस्तो छ

    एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। ‘ब्याकअप’ का रुपमा राखिएको भेन्टिलेटर बिहान हटाइएपछि दिनभर प्रधानमन्‍त्री ओलीले सघनकक्षमै आराम गरिरहेका छन्। बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्।...बाँकी

    प्रधानमन्त्री ओलीलाई अचानक एपेन्डिसाइटिस : शल्यक्रिया सम्पन्न

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको छ । मंगलवार विहान उनको शाल्यक्रिया सम्पन्न गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगंज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको अप्रेशन...बाँकी