News Portal

  • गृहपृष्ठ # narayanman bijukchhe

    ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक

    नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रमलाई...बाँकी

    बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।...बाँकी

    झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी हो – अध्यक्ष रोहित

    “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ ।” उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुछें रोहितलेले नेक्राविसंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राखेको विचार हो । एमालेमा गञ्जागोल आउनुको कारण...बाँकी

    खेल खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्छ – अध्यक्ष विजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक कार्यकर्तामा नागरिक भावनाको कमी भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले शासक...बाँकी

    १५ शिक्षक कर्मचारीहरु सम्मानित

    ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं...बाँकी

    बजारमा बिक्ने हाेइन, देशमा टिक्ने र राष्ट्रसेवामा समर्पित रहने जनशक्ति निर्माण गराैं : बिजुक्छेँ

    फाइल फाेटाे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा...बाँकी