News Portal

  • गृहपृष्ठ # sumitra gautam

    भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु

    Alzheimer's disease treatment service started at Bhaktapur Hospital

    अल्जाइमर्स रोगका बिरामीलाई खुशीको खबर छ । भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु भएको छ । बिहीबारबाट भक्तपुर अस्पतालमा अल्जाइमर्सका बिरामीलाई लक्षित गरी ओपिडी सेवा शुरु भएको हो । अस्पताल व्यवस्थापन तथा बिकास...बाँकी

    भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी

    उपत्यकामै भक्तपुर अस्पताल प्रदेशको पहिलो प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

    बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले उपत्यकामै भक्तपुर अस्पताललाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको प्रष्ट पारेका छन् । उपत्यकामा प्रदेश सरकार अन्तर्गत अन्य अस्पताल नरहेकोले पनि भक्तपुर अस्पताल बनाउनुको बिकल्प आफूहरुसंग नभएको उनले बताएका हुन्...बाँकी

    नर्सिङ दिवसमा भक्तपुर अस्पतालका ८ निवृत्त नर्सिङ स्टाफ सम्मानित

    ‘गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको गरौं सम्मान’ भन्ने आह्वान सहित ५९ औं नर्सिङ दिवस मनाइएको छ । नर्सिङ दिवसको अवसर पारेर भक्तपुर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त नर्सिङ स्टाफहरु सम्मानित...बाँकी

    भक्तपुर अस्पतालमा निधन भएका बृद्धमा कोरोना पोजेटिभ

    भक्तपुर अस्पतालमा ज्यान गुमाएका बृद्ध ब्यक्तिमा मृत्युुपछि कोरोना पुष्टि भएको छ । निमोनियाबाट ग्रसित भै उपचाररत उनको कोरोनाको कारण ज्यान गएको हो । साँझ करिब ४ बजे ज्यान गुमाएका उनी भक्तपुर ३ का ८२ वर्षिय...बाँकी

    प्रणय दिवसको दिन प्रदेश मन्त्रीको प्रतिबद्धता : वैशाखबाट भक्तपुर अस्पतालमा आइसीयु

    प्रणय दिवसको दिन बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।...बाँकी