News Portal

  • पेप्सिकोलामा ट्रिपरले ठक्कर दिँदा १ को निधन : नाम खुल्न बाँकी

    भक्तपुर, १२ माघ
    ५९८ पटक
    भक्तपुर, १२ माघ

    पेप्सिकोलास्थित छाप्रोमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान बा. ३ ख ३४१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका अन्दाजी ६५ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए ।

    सीभिल हस्पिटल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएका पुरुष ब्यक्तिको नाम ठेगाना खुल्न सकेको छैन् । प्रहरीले बटुकभैरव निर्माण सेवाको स्वामित्वमा रहेको ट्रिपर र चालक सन बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

    ‘चालक र गाडी नियन्त्रणमा लिएका छौं’ डिएसपी पौडेलले भने, ‘यसबारे थप अनुसन्धानको कार्य भईरहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...