News Portal

  • पेप्सिकोलामा ट्रिपरले ठक्कर दिँदा १ को निधन : नाम खुल्न बाँकी

    भक्तपुर, १२ माघ
    १००६ पटक
    भक्तपुर, १२ माघ

    पेप्सिकोलास्थित छाप्रोमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान बा. ३ ख ३४१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका अन्दाजी ६५ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए ।

    सीभिल हस्पिटल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएका पुरुष ब्यक्तिको नाम ठेगाना खुल्न सकेको छैन् । प्रहरीले बटुकभैरव निर्माण सेवाको स्वामित्वमा रहेको ट्रिपर र चालक सन बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

    ‘चालक र गाडी नियन्त्रणमा लिएका छौं’ डिएसपी पौडेलले भने, ‘यसबारे थप अनुसन्धानको कार्य भईरहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...