News Portal

  • मिनभवनमा मोटरसाइकलले ठक्कर दिँदा दोलखाका कार्कीको मृत्यु

    इभक्तपुर संवाददाता
    ५९१ पटक

    मिनभवनमा गएराती मोटरसाइकलले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । दोलखा स्थायी घर भै बानेश्वर बस्दै आएका ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको हो ।

    करीब ८ बजे बा ९० प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पैदलयात्री कार्कीलाई न्युरो अस्पताल बाँसबारीमा पुर्यैएको थियो । राती नै अस्पतालले मृत घोषणा गरेको प्रहरीले पुष्टी गरेको छ ।

    ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त बानेश्वरले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव...

    क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता

      डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको...

    नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका...

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको...

    भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

      भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको...