News Portal

  • पूर्वगृहमन्त्री शर्माको गाडी तरकारी लिन जाँदा पल्टियो

    इभक्तपुर संवाददाताललितपुर, २० माघ
    ८१२ पटक
    ललितपुर, २० माघ

    पूर्वगृहमन्त्रीसमेत रहेका माओबादी नेता जनार्दन शर्मा प्रभाकरको गाडी दुर्घटनामा परेको खबर प्राप्त भएको छ । बिहान तरकारी किन्न निवासबाट निस्किएको गाडी पुल्चोकमा दुर्घटना परेको हो ।

    चालकसहित शर्माका छोरा प्रकाश शर्मा दुर्घटनामा परेका छन् । गाडी पल्टिएको भएपनि दुबैजना सकुसल भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...