News Portal

  • पूर्वगृहमन्त्री शर्माको गाडी तरकारी लिन जाँदा पल्टियो

    इभक्तपुर संवाददाताललितपुर, २० माघ
    ६२१ पटक
    ललितपुर, २० माघ

    पूर्वगृहमन्त्रीसमेत रहेका माओबादी नेता जनार्दन शर्मा प्रभाकरको गाडी दुर्घटनामा परेको खबर प्राप्त भएको छ । बिहान तरकारी किन्न निवासबाट निस्किएको गाडी पुल्चोकमा दुर्घटना परेको हो ।

    चालकसहित शर्माका छोरा प्रकाश शर्मा दुर्घटनामा परेका छन् । गाडी पल्टिएको भएपनि दुबैजना सकुसल भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका...

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको...

    भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

      भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको...

    राष्ट्रपतिप्रति सांसद गजेन्द्र महतको व्यंग्यः राष्ट्रपतिलाई अफ्ट्यारा कामहरू राति नै फत्ते गर्ने बानी परिसक्यो

    नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले...

    नागरिकता विधेयक आज पारित गर्ने तयारी

    नागरिकता ऐन संशोधन विधेयक आजै पारित हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको...