News Portal

  • बर्दियामा सेनाको जीपमाथि आक्रमण

    पत्रपत्रिकाबर्दिया, १३ फागुन
    ७१७ पटक
    बर्दिया, १३ फागुन

    हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ ।

    बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो ।

    आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए ।

    निकुञ्जको मध्यवर्गी क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो ।

    हात्ती धपाउन पुगेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेको थियो ।,आजको कान्तिपुरमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...