News Portal

  • प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश

    काठमाडौं, २९ फागुन
    ३६१ पटक
    काठमाडौं, २९ फागुन

    सर्वोच्च अदालतका न्यायाधीश प्रधानन्यायाधीश गोपाल पराजलीवरुद्ध उभिएका छन् ।

    नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाशीशविरुद्ध न्यायाधीश उभिएको सम्भवतः यो पहिलो पटक हो ।

    अदालतको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर जबराले समयअवधि सकिएका प्रधानन्याधीश पराजुलीले तोकेको इजलासमा नबस्ने घोषणा गरेर हिँडेपछि न्यायलयका प्रमुख एक्लिएका छन् ।

    अवहेलना मुद्धाको लागि तोकिएको इजलासमा न्यायाधीश जबराले समयअवधि सकिएका प्रधानाध्यायाधीशले तोकोको इजलासमा नबस्ने घोषणा गरेर हिँडेपछि अन्य न्यायाधीशले असहज परिस्थितिको उपयुक्त निकास दिन प्रधानन्यायधीशसमक्ष आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...