News Portal

  • मेलम्चीमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ को मृत्यु

    इभक्तपुर संवाददातासिन्धुपाल्चोक, ९ चैत
    ७८१ पटक
    सिन्धुपाल्चोक, ९ चैत

    सिन्धुपाल्चोक। मेलम्चीमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । मेलम्ची नगरपालिकाको तामाखानीमा बस दुर्घटनामा परेको हो ।
    काठमाडौंबाट भोटेनाम्लाङ जाँदै गरेको बा २ ख ४३२५ नम्बरको यात्रुबाहक बस सडकबाट सय मिटर तल खसेको छ । दुर्घटना भएपछि ३ यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य १ दर्जन यात्रु घाइते भएका छन ।

    घाइतेलाइ उद्दार गरि प्रहरीर स्थानीयले अस्पताल पुर्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन...

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई...

    मतदान स्थलमै मतगणना गर्नुपर्छ : न्यायाधिश बास्तोला

    गोपाल gopal prasad bastola

    भक्तपुरका मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद बास्तोलाले निर्वाचन गराउन बजेट र जनशक्ति...

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ...

    सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको...