News Portal

  • इनारभित्र महिला मृत अवस्थामा फेला, मलङगवामा पोस्टमार्टम हुँदै

    इभक्तपुर संवाददाता
    ४९५ पटक

    सर्लाहीमा ईनारमा डुवेर एक महिलाको ज्यान गएको छ ।

    जिल्लाको उतरी क्षेत्र लालबन्दी नगरपालिका- १६ कालिन्जोरका ओम प्रकास थापाकी ४६ वर्षिय श्रीमती विन्दा थापाको यसरी ज्यान गएको हो । घर देखि १ किलोमिटर पर रहेको आफ्नै खेतमा रहेको ईनारमा डुवेर उनको ज्यान गएको प्रहरीले बताएको छ ।

    शुक्रवार विहान अन्दाजी ५ बजे तिर पानी लिन गएका छिमेकीहरुले ईनारमा डुवी रहेको अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी घट्ना स्थलमा पुगी मृतकको शव सनाखत गरी पोष्टमाटमको लागि अहिले जिल्ला अस्पताल मलंगवा पठाईको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक अनिल पौडेलले बताएका छन् ।

    महिलाको के कति कारणले मृत्यु भएको भन्ने विषयमा पोष्टमाटम रिपोर्ट पछि मात्रै थाहा लाग्ने प्रहरी निरीक्षक पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    जाँतोलाई भन्दा हातोलाई सकसक

    लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन हो । तर, आवधिक निर्वाचन गर्नु मात्रै सबै कुरा भने होइन...

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल...

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय...

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा...

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि...