News Portal

  • जितेन राई को” क्षितिज पारीको डाडाबाट” सार्बजानिक( भिडियो सहित )

    लक्ष्मण रसाइली बैशाख २८
    १०५६ पटक
    बैशाख २८

    काठमाडौँ
    नेपाली गित संगीत क्षेत्रमा अहिले दिनानु दिन नयाँ गित संगीत बजारमा आई रहेका छन् ।त्यस्तै क्रममा एक बेग्लै मिठास ले भरीपूर्ण गित भर्खरै बजारमा आएको छ।

    मिठो स्वरका धनी जितेन बान्तवा राई को पहिलो कोसेली “क्षितिज पारी डाडा “पहिलो पटक बजारमा ल्याएका छन् ।जुन गीतमा शब्द,संगीत र स्वर जितेन आफैले दिएका छन् भने लय चाहि पुष्कर सुनुवारको रहेको छ समाज सेवाका काममा पनि अगाडि रहेका जितेनको गित अहिले बजार निकै चर्चामा आउने देखिन्छ।
    साथै जितेनले कुबेतमा एक जना चेलिको सात लाख ठगी गर्ने बाजी लाल थापाबाट सो रकम उपलब्ध बनाइ सामाजिक संजालमा निकै चर्चामा आएका थिए। विभिन्न समस्यामा परेका पीडित लाई सहयोग गर्दै आएका युवा गायक जितेनको को पहिलो कोसेली   आजबाट सन्ध्या म्युजिकमा सार्बजानिक गरिएको छ , यस्तो छ,हेर्नुस भिडियो

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...