News Portal

  • सल्यानमा बस दुर्घटना ४३ यात्रु घाइते

    लक्ष्मण रसाइली सल्यान ६ जेठ
    १३८६ पटक
    सल्यान ६ जेठ

     

    सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

    रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । सल्लीबजारका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुलाई नेपालगन्ज उपचार भइरहेको छ ।

    दुर्घटना बाट घाइते हुनेहरुमा भगवती सिह- जाजरकोट ,वर्ष तुल्सि बि क- नेपालगन्ज , सेती परियार -नेपालगन्ज , खिम ब सुनार- सल्यान , ललित खत्री -सुर्खेत , खुम ब बिक -सुर्खेत , दुर्ग ब राना -सल्यान , अमृता थापा- सल्यान , खिमलाल बि क -सल्यान , अनिता चन्द- चौरजहारी , कलि बस्नेत -सल्यान, कमला बस्नेत- सल्यान , शारदा बि क- बर्दिया , लक्ष्मी बिक- बर्दिया , दिलिप बिक- बर्दिया , सुपृया बि क -बर्दिया, टेक ब बुढा- सल्यान , जिते बुढा -सल्यान , नवीन बुढाथोकी- सल्यान, सुर्य बुढाथोकी- सल्यान गरि जम्मा ४३ जना घाईते भएका छन् त्यस्तै गाडी चालक कोहलपुरका मोहन बिक र सहचलक प्रेम खत्री पनि shakht घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजार सल्यानले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...