News Portal

  • टीभी हेर्ने क्रममा सेटअप बक्समा करेन्ट लागि एक बालकको ज्यान गयो

    नेपालवाल संवाददातासुनसरी, ८ असार
    ९८७ पटक
    सुनसरी, ८ असार

    सुनसरीको बर्जु गाउँपालिका–१ मा एक ८ बर्षिय बालकको टेलिभिजन हेर्ने क्रममा ज्यान गएको छ । टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर उनको c गएको हो ।

    ज्यान जानेमा सिरहा घर भै ठुलोबुबाको घरमा बस्दै आएका ८ वर्षीय बालक एलिष श्रेष्ठ रहेका छन् । बिहीबार करेन्ट लागेर उनको मृत्यु भएको हो ।

    टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा उनलाई करेन्ट लागेको थियो । तत्कालै एलिषलाइ नोबेल अस्पताल विराटनगर पुर्याए पनि उनको ज्यान बच्न सकेन । उपचारको क्रममा अस्पतालमै एलिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...