News Portal

  • दुग्ध विकास संस्थानद्वारा १ सय २३ कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान

    भक्तपुर, २९ कात्तिक
    ९९४ पटक
    भक्तपुर, २९ कात्तिक

    दुग्ध विकास संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको छ । अधिकृत र सहायक स्तरका गरी संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको हो ।

    संस्थानले अधिृकत पदका लागि ३३ र सहायक स्तरका लागि ९० गरी १ सय २३ जना कर्मचारी भर्ना सम्बन्धी सूचना शुक्रवार जारी गरेको छ ।

    सूचना अनुसार अधिकृतमा आन्तरिकतर्फबाट १३ र खुलाबाट १० गरी ३३ अधिकृत माग गरिएको छ भने सहायक स्तरमा भने २१ आन्तरिक र ६९ खुला गरी ९० जना मागिएको छ ।

    संस्थानले दरखास्त बुखाउन उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने भनेको छ भने दरकहस्त बुखाउने अन्तिम मिति मङ्सिर २६ गतेलाई तय गरिएको छ ।

    हेर्नुस् सूचना

    Notice_खुला_आन्तरिक_2076 (1)

     

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...