News Portal

  • सुर्खेतमा जिप दुर्घटना हुदा तीनको मृत्यु, चार घाइते

    भक्तपुरपोष्ट संवाददातासुर्खेत, २१ फागुन
    ४०८ पटक
    सुर्खेत, २१ फागुन

    सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

    दुर्घटनामा परी चारजना घाइते भएका छन् । घटना स्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर पठाइएको छ। प्रहरीले मृतक र घाइतेको पहिचान नभएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका...