News Portal

  • इण्डियन प्रिमियर लिग अप्रिल १५ सम्मको लागि स्थगित

    भक्तपुरपोष्ट संवाददाता३० फागुन २०७६
    ९२६ पटक
    ३० फागुन २०७६

    एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आइपीएल) अप्रिल १५ सम्मको लागि स्थगित गरिएको छ । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणका कारण खेल स्थगित गरिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लेजनाएको छ ।

    बोर्डले क्रिकेटसँग सम्बन्धित सबै सरोकारवाला तथा सम्पूर्ण आमजनताको स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले सुरक्षका लागि यो कदम उठाएको जनाएको हो ।

    आईपीएल कहिले हुने भन्ने जानकारी भने बीसीसीआईले खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र भारतीय केन्द्रीय तथा प्रान्तीय सरकारसँगको परामर्शमा मात्र अगाडिको खेल तालिका सार्वजनिक गर्ने बीसीसीका सचिव जय शाहले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...