News Portal

  • इण्डियन प्रिमियर लिग अप्रिल १५ सम्मको लागि स्थगित

    भक्तपुरपोष्ट संवाददाता३० फागुन २०७६
    १५३ पटक
    ३० फागुन २०७६

    एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आइपीएल) अप्रिल १५ सम्मको लागि स्थगित गरिएको छ । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणका कारण खेल स्थगित गरिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लेजनाएको छ ।

    बोर्डले क्रिकेटसँग सम्बन्धित सबै सरोकारवाला तथा सम्पूर्ण आमजनताको स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले सुरक्षका लागि यो कदम उठाएको जनाएको हो ।

    आईपीएल कहिले हुने भन्ने जानकारी भने बीसीसीआईले खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र भारतीय केन्द्रीय तथा प्रान्तीय सरकारसँगको परामर्शमा मात्र अगाडिको खेल तालिका सार्वजनिक गर्ने बीसीसीका सचिव जय शाहले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपत्यकामा सङ्क्रमण बढिरहँदा सरकारी रणनीति के छ ?

    बिहीवारसम्म काठमाडौं उपत्यकामा २९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा १९५ जना काठमाडौंका, ५६ जना ललितपुरका...

    गुण्डा नाइके विकास दुबे इन्काउन्टरमा मारिए

    काठमाडौं । भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ । उत्तर...

    सरकारले निर्णय गरे पनि चलेनन् सार्वजनिक यातायात

    काठमाडौं । सरकारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे...

    नेकपाको स्थायी कमिटि बैठक साउन २ गते सम्मका लागि स्थगित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको स्थायी कमिटिको बैठक साउन २...

    पोखरामा पहिरो जाँदा छ जनाको मृत्यु, सात जना घाइते

    पोखरा । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा छ जनाको मृत्यु भएको...