News Portal

  • एक मासु पसललाई २ लाख जरिवाना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत
    ४९१ पटक
    भक्तपुर, २८ चैत

    काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

    अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ ।

    बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा ९ सय रुपैयाँमा आधा केजी मासु विक्रि गरेको भेटिएपछि कारवाही गरिएको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) ३८(ङ) को कसुरमा ३९(ख) बमोजिम रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...