News Portal

  • एक मासु पसललाई २ लाख जरिवाना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत
    १०३५ पटक
    भक्तपुर, २८ चैत

    काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

    अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ ।

    बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा ९ सय रुपैयाँमा आधा केजी मासु विक्रि गरेको भेटिएपछि कारवाही गरिएको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) ३८(ङ) को कसुरमा ३९(ख) बमोजिम रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...