News Portal

  • कमलपोखरीमा डुबेर एकजनाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता१४ श्रावण २०७७
    ९४६ पटक
    १४ श्रावण २०७७

    भक्तपुर । कमलबिनायक स्थित कमलपोखरीमा एकजना डुवेर एकजनाको मृत्यु भएको छ । टुरिष्टु गाईडको काम गर्ने ५१ वर्षीया राजेश खड्काको पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलवार साढे ११ बजे पोखरीमा पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरेपनि तेस्रो चोटी पस्दा चाँही पोखरीमा डुबी बेपत्ता भएका थिए ।

    पोखरीमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ कमलबिनायकमा रहेको प्रहरी टोली साथै महानगरीय प्रहरी वृत्त जगातीबाट प्रनाउ चक्रराज जोशी र महानगरीय प्रहरी परिसर भक्तपुरबाट पानीबाट उद्दार गर्न सक्ने तालिम प्राप्त उद्दार सामाग्री सहितको प्रनि सुवास बुढाथोकीको टोली घटनास्थलमा पुगी तत्कालै उद्दार गरेको थियो । उद्दार गरी तत्कालै भक्तपुर अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...