News Portal

  • आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ भदौ
    १८३२ पटक
    भक्तपुर, १४ भदौ

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् ।

    भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएका संगै भक्तपुरमा कूल ४७६, ललितपुरका ६१८ र काठमाडौंमा ४ हजार ३ सय ३२ गरी कूल संक्रमितकाे संख्या ५ हजार ४ सय २६ पुगेको छ ।

    देशभर हालसम्म कूल संक्रमितकाे संख्या ३८ हजार ५ सय ६१ पुगेको भएतापनि हालसम्म २० हजार ८२२ उपचारपछि डिस्चार्ज भएका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...