News Portal

  • आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ भदौ
    १८४८ पटक
    भक्तपुर, १४ भदौ

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् ।

    भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएका संगै भक्तपुरमा कूल ४७६, ललितपुरका ६१८ र काठमाडौंमा ४ हजार ३ सय ३२ गरी कूल संक्रमितकाे संख्या ५ हजार ४ सय २६ पुगेको छ ।

    देशभर हालसम्म कूल संक्रमितकाे संख्या ३८ हजार ५ सय ६१ पुगेको भएतापनि हालसम्म २० हजार ८२२ उपचारपछि डिस्चार्ज भएका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...

    भक्तपुरमा टेलिभिजन रियालिटी शो ‘प्रतिभाको आँगन’को अडिसन शुरु

    भक्तपुरस्थित संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी संचालित टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’को  तेस्रो संस्करण आउने भएको...

    भक्तपुरमा कक्षा १० की छात्रा ऋजुको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ सार्वजनिक

    भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ...

    मनकामना केबुलकार ५० दिन बन्द हुने

    नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा...

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य...