News Portal

  • सडक दुर्घटनामा कौसलटार निवासी संचारकर्मीको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ भदौ
    ३५६९ पटक
    भक्तपुर, २७ भदौ

    सडक दुर्घटनामा परी भक्तपुरको कौसलटार बस्ने एक संचारकर्मीले ज्यान गुमाएका छन् । प्राइम टाईम्स टेलिभिजनमा कार्यरत  दृश्य सम्पादक (भिजुअल-एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी ज्यान गएको हो ।

    कार्यालयबाट कौसलटारतर्फ आउदै गर्दा उनी सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई बिहीवार राति ट्रिपरले तीनकुनेमा ठक्कर दिएको थियोे । प्रदेश ३ ०१ क ४५६३ नम्बरको ट्रिपरले तिनकुनेमा ठक्कर दिँएपछि उनलाई सिभिल अस्पताल पुर्याइएको भएपनि सम्बन्धीत चिकित्सकले मृत घोषित गरिदिएका थिए।

    दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...