News Portal

  • सडक दुर्घटनामा कौसलटार निवासी संचारकर्मीको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ भदौ
    ३५७९ पटक
    भक्तपुर, २७ भदौ

    सडक दुर्घटनामा परी भक्तपुरको कौसलटार बस्ने एक संचारकर्मीले ज्यान गुमाएका छन् । प्राइम टाईम्स टेलिभिजनमा कार्यरत  दृश्य सम्पादक (भिजुअल-एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी ज्यान गएको हो ।

    कार्यालयबाट कौसलटारतर्फ आउदै गर्दा उनी सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई बिहीवार राति ट्रिपरले तीनकुनेमा ठक्कर दिएको थियोे । प्रदेश ३ ०१ क ४५६३ नम्बरको ट्रिपरले तिनकुनेमा ठक्कर दिँएपछि उनलाई सिभिल अस्पताल पुर्याइएको भएपनि सम्बन्धीत चिकित्सकले मृत घोषित गरिदिएका थिए।

    दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...