News Portal

  • सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै

    भक्तपुरपोस्ट संवाददाता
    १०२६ पटक

    भक्तपुर, १४ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ ।

    छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला ९०० रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

    त्यस्तै चाँदी बुधवार प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलवार चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...