News Portal

  • थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ७६९ पटक

    भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । मृतकमा सुनसरीका ५६, ५० र २७ वर्षी पुरुष रहेका छन् । यसैगरी बागमती प्रदेशमा काठमाडौँ उपत्यकाका ४ जना रहेका छन् । जसमा काठमाडौंका ७८ र ६८ वर्षीय तथा भक्तपुरकाका ६८ र ललितपुरमा ४८ वर्षीय पुरुष रहेका छन् ।

    यसैगरी प्रदेश ५ को बाँकेकी ३४ वर्षीय महिलाको पनि मृत्यु भएको छ भने रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...