News Portal

  • भक्तपुर सिडिओमा शर्मा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० भदौ
    २१५० पटक
    भक्तपुर, ३० भदौ

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडिओमा सरुवा गरेको हो ।

    बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडिओ हुन् । गुल्मीको सिडिओ हुनु अघि रामेछापमा समेत उनले सिडिओको जिम्मेवारी सम्हालिसकेकी छन् । भक्तपुरको सफल नेतृत्व गरेकी  सिडिओ  हुमकला पाण्डे भक्तपुर हुँदा शर्मा रामेछाप सिडिओ रहेकी थिइन् ।

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई लाई भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरिएको गृह श्रोतले जनाएको छ । यस अघि भक्तपुर आउने सम्भावना भएका घनश्याम उपाध्याय लाई भने ललितपुर सिडिओको जिम्मेवारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर...

    एउटै ब्यक्ति कांग्रेस र एमाले दुबै पार्टीको वडा नेतामा निर्वाचित

    दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन...

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा...

    नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान

    ‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय...