News Portal

  • भक्तपुर सिडिओमा शर्मा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० भदौ
    ४६२६ पटक
    भक्तपुर, ३० भदौ

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडिओमा सरुवा गरेको हो ।

    बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडिओ हुन् । गुल्मीको सिडिओ हुनु अघि रामेछापमा समेत उनले सिडिओको जिम्मेवारी सम्हालिसकेकी छन् । भक्तपुरको सफल नेतृत्व गरेकी  सिडिओ  हुमकला पाण्डे भक्तपुर हुँदा शर्मा रामेछाप सिडिओ रहेकी थिइन् ।

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई लाई भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरिएको गृह श्रोतले जनाएको छ । यस अघि भक्तपुर आउने सम्भावना भएका घनश्याम उपाध्याय लाई भने ललितपुर सिडिओको जिम्मेवारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...