News Portal

  • झुण्डिएको अवस्थामा युवतीको शव फेला, हत्या भएको आशंका

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९असार २०७९
    १५५ पटक
    भक्तपुर, १९असार २०७९

    काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृतावस्थामा फेलापरेकी छन् । शंखमुलस्थित केएमसी स्कुलको छात्रावासमा रहेको भान्छामा काम गर्ने युवती हिजो राति पासोमा झुण्डिएकी हुन् ।

    उनको शव घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आफन्तले उनको हत्याको आशंका गरेका छन् । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीका अनुसार प्रहरीको फरेन्सिक टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने मृतकका आफन्तहरुको माग छ । घटना हिजो साँझ पाँच बजेतिरको भएपनि होस्टल प्रशासनले लुकाएर राखेको उनीहरुको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    जापानको सत्तारुढ दलका नेतासँग प्रचण्डको भेटवार्ता

    जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता...

    समान ढंगले सिट बाँडफाँट नभए तालमेल हुदैनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर...

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...