News Portal

  • रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने अनुमान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ८३३ पटक
    भक्तपुर, २१ असार २०७९

    रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

    रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्पूर्ण विवरण आईनसकेकोले मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

    अहिले पनि घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...