News Portal

  • रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने अनुमान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ९८० पटक
    भक्तपुर, २१ असार २०७९

    रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

    रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्पूर्ण विवरण आईनसकेकोले मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

    अहिले पनि घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...