News Portal

  • रहेनन् कांग्रेस भित्रका कम्युनिष्ट नेता गिरी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ भदौ २०७९
    ४३० पटक
    भक्तपुर, ४ भदौ २०७९

    नेपाली काँग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरीको निधन भएको छ । शनिबार राति उनको निधन भएको हो ।

    लामो समयदेखि क्यान्सर संग लडिरहेका उनी पछिल्लो समय स्वास्थ्य बिग्रेपछि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था बुझ्न रास्ट्रपति विद्यादेवी भण्डारी लगायत अस्पताल पुगेका थिए ।

    ७५ वर्षको उमेरमा ज्यान गुमाउनु परेका नेता गिरी नेपाली राजनीतिमा साझा ब्यक्तित्वको रुपमा लोकप्रिय रहेका थिए । समाजवादका ब्याख्याता गिरीलाई कांग्रेस भित्रको कम्युनिस्ट बिचारक मानिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...